फष्ट लेडीहरुलाई स्वागत गर्न पाटन दरबार स्क्वायर आतुर

ललितपुर। बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाइने भएको छ। सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले शुक्रबार पाटन दरवार स्वायरदेखि गोल्डेन ट्याम्पलमा तीन घण्टाको समय बिताउने भएका छन्। त्यस क्रममा विश्वसम्पदा सूचीकृत पाटन रबार क्षेत्र, गोल्डेन टेम्पलको नाउंले प्रसिद्ध हिरण्यवर्ण महाविहारको अवलोकन … Continue reading फष्ट लेडीहरुलाई स्वागत गर्न पाटन दरबार स्क्वायर आतुर